Main

दुई खेल जितेको सुदूरपश्चिम र जितविहिन लुम्बिनी भिड्दै

२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पनि दुई खेल हुँदै छन् । जस अन्तर्गत पहिलो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र जितविहिन लुम्बिनी लायन्सबीच हुनेछ । खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र टाइगर उपनाम पाएका दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button