Main

दुई घण्टा ढिलोगरी सुरु भयो मन्त्रिपरिषद् बैठक

१५ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् । साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलोगरी सुरु भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button