Main
दुई दशकपछि फिल्ममा फर्किए नारायण त्रिपाठी
काठमाडौं । मुकुन भुसाल र सुरक्षा पन्तलाई शीर्ष भूमिकामा लिएर कथानक फिल्म ‘चमेलीको पोइ’ निर्माण हुने भएको छ । यो फिल्मबाट ६० को दशकका चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी पुनरागमन गर्दैछन् । त्रिपाठी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । त्रिपाठीले पछिल्लोपटक सन् २००५ मा ‘मनमा माया’मा अभिनय गरेका थिए । त्यसपछि उनी अमेरिकातिर…
– यस समाचारको श्रोत : Online Khabar हो ।