Main
दुई बुँदे सहमतिमा रास्वपा र राप्रपा असहमत
३० जेठ, काठमाडौं । सत्तारुढ दलको तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन् । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् । तर, उक्त सहमतिमा आफूहरूको सहमति नभएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।