Main
दुई भारतीय छायांकारले नीताको डेब्यु निर्देशकीय फिल्म ‘सुख दुःख’ खिच्ने
काठमाडौं । चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलालले आगामी नेपाली फिल्म ‘सुख दुःख’ खिच्ने भएका छन् । नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मलाई यी दुईले छायांकन गर्ने तय भएको हो । आइतबार दुवै पक्षबीच लिखित सम्झौता भएको छ । कबीरले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्ममा छायाँकारका रूपमा काम गरिसकेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।