Main

दुई महिनामा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब बचतमा

२८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ)सम्म शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो बचत अघिल्लो वर्षको सोही अवधिको तुलनामा धेरै हो । गत आर्थिक वर्ष २०८१/८२ को भदौसम्म शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button