Main

‘दुखी आत्मा’लाई बालदर्शकले अभिभावकको साथमा हेर्न पाउने

काठमाडौं । ‘दुखी आत्मा’का निर्माताले टिजरमा फिल्मलाई ‘एडल्ट ड्रामा’ भनेर प्रचार गरे । अभिनेत्री आँचल शर्माले पनि यसको कथावस्तु १८ वर्षभन्दा तलका दर्शकलाई योग्य नरहेको अन्तर्वार्तामा बताएकी थिइन् । अभिनेता दयाहाङ राईले त, परिवारबीच छुट्टाछुट्टै गएर फिल्म हेर्नुपर्ने हुनसक्ने बताएका थिए । सामाजिक संजालमा समेत एडल्ट फिल्मको रुपमा पछिल्लो समय यसको चर्चा भैरहेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button