Main
दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान
१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को रिक्त रहेको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको हो । सूचनाअनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आजको मितिले २१ दिनभित्र अर्थात् भदौ २१ गतेभित्र आफ्नो आवेदन…
– यस समाचारको श्रोत : Online Khabar हो ।