Main

खोयाको झल्को

भदौ–असोजतिर आमा मकैको खोया जम्मा गर्नुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । प्रश्न गर्थें– ‘यो बेकामको खोया किन यति जतनसँग जम्मा गर्नुभएको ?’ आमा भन्नुहुन्थ्यो– ‘पछि चाल पाउछस्, खुरुक्क यो माथि लगेर राख् !’ म, आज्ञापालक भई डोकामा भरिएको खोया माथि तलामा ओसारिदिन्थें । मंसिरको अन्तिमदेखि नै चरिकोटमा हिमपात सुरु भइहाल्थ्यो । उबेलाको समय, ढुुङ्गा–माटोको घरमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button