Main

दुर्गा प्रसाईंको आन्दोलनलाई नवराज सुवेदीको समर्थन, जनप्रदर्शन सफल बनाउन अपील

१२ चैत, काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन्। सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो । सुवेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button