Main
दुर्गा प्रसाईंको सचिवालयको दाबी – आत्मसमर्पण गर्नु भएको हो
२८ चैत, काठमाडौं । गएको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईंको सचिवालयले उनले आत्मसमर्पण गरेको दाबी गरेको छ । नेपाल प्रहरी उच्च स्रोतले भने उनलाई पक्राउ गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौंतर्फ ल्याउने तयारी भइरहेको बताएको छ । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘अहिले २ घन्टा अगाडि…
– यस समाचारको श्रोत : Online Khabar हो ।