Main
दुर्गा प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन
२ पुस, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । दुर्गा प्रसाइका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् । यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।