Main

दुर्गा प्रसाईंले भाडामा मान्छे ल्याएर उतार्न सक्ने सुरक्षा निकायको ब्रिफिङ

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा प्रसाईंकै नेतृत्वको आन्दोलनले उग्र रुप लिएको स्मरण गराउँदै यसपटक पनि भाडाका मान्छे ल्याएर माहोल बिगार्ने काम हुनसक्ने भन्दै सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई सचेत गराएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button