Main
दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा
११ जेठ, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले बताए । प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी…
– यस समाचारको श्रोत : Online Khabar हो ।