Main

दुर्गा प्रसाईं समूहका थप तीन सदस्य पक्राउ

प्रहरीले शुक्रबारको हिंसात्मक घटनामा भिडलाई उग्र बनाउन भूमिका खेलेको आरोपमा १०० भन्दा बढीलाई पक्राउ गरेको छ । तीमध्ये आइतबार ४२ जनालाई विभिन्न कसुरमा म्याद थप भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button