Main
दुर्घटनाग्रस्त पानी जहाजभित्र २२ टन सुनचाँदी, भेट्याउने मान्छे बन्नेछ विश्वकै धनी
एलेक्जेन्डर मोन्टिरो एक पोर्चुगिज पुरातत्वविद् हुन् । उनको दाबी के छ भने पोर्चुगलको आसपासको सामुद्रिक क्षेत्रमा २५० वटा जहाज डुबेका छन् । ती जहाजमा बहुमूल्य खजाना भरिएको उनको जिकिर छ । त्यसमध्ये एउटा जहाजमा कम्तिमा पनि २२ टन सुनचाँदी हुनसक्छ । मोन्टिरोका अनुसार सो खजाना जसले प्राप्त गर्नसक्छ ऊ नै संसारको सबैभन्दा धनी व्यक्ति बन्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।