Main

दुर्घटनाले बदलेको सुमनको बाटो : दुबई पुलिसको सपना त्यागेर व्यावसायिक मौरी पालक

७ फागुन, गोरखा । मंगलबार (६ फागुन, २०८१)  सय वटा मौरी घारको अर्डर थियो । अघिल्लो दिनमात्रै उनले ३७ घार बेचेका थिए । थप ८० घारको अर्डर आइसकेको छ । यसरी मौरी घारको माग बढ्न थालेपछि शहीद लखन गाउँपालिका-८ बराहफाँटका सुमन खड्काको व्यस्तता अहिले बढेको छ । मौरीको घारमात्रै होइन महको माग पनि उत्तिकै आउने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button