Main

‘दुश्मन हेरेको हेर्‍यै’ टूरको लागि लन्डन आइपुगे दुर्गेश थापा

लन्डन । गायक तथा मोडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ले १० करोड भ्यूज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिँदै लेखेका थिए, ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्यूअर्सबाट थाहा हुन्छ । सय मिलियन भ्यूज पुगेको उपलक्ष्यमा गीतका सर्जक दुर्गेश थापालाई बधाई ।’ अहिले त ८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button