Main

नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

 

१६ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा  ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ । किंग सिटीमा ओमानका कप्तान अकिब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिदै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button