Main
दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमांकन सुरू
१५ पुस, महेन्द्रनगर (धनुषा) । धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले सीमांकनको काम सुरू गरिएको छ । आज (सोमबार) देखि विधिवत् रूपमा कार्यक्रम आयोजना गरी दूधमती नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा रहेको अरजनवाँ गाउँबाट सीमांकनको काम सुरू गरिएको हो । धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमिटरको दूरीमा रहेको दूधमती…
– यस समाचारको श्रोत : Online Khabar हो ।