Main
दूरसञ्चार कम्पनीको साधारण सभाबाट प्रतिसेयर ३० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृहमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रुपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारण सभामा करिब ९१.६२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको उपस्थिति रहेको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।