Main
क्रान्तिकारी कम्युनिस्ट पार्टीमा १५ वटा फरक प्रस्ताव पेस
१६ मंसिर, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनमा विभिन्न १५ वटा फरक प्रस्ताव प्रस्तुत भएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’का अनुसार १६ वटा मूल दस्तावेजमा १५ वटा फरक प्रस्ताव प्रस्तुत भएका हुन् । गत बिहीबार सुरु भएको महाधिवेशन अन्तर्गत क्रान्तिकारी कम्युनिस्ट पार्टीको त्रिभुवन विश्वविद्यालयको ठूलो हलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।