Main
देउखुरीको ऐरावती आदर्शमा अखिल क्रान्तिकारी, लमहीमा स्वतन्त्र प्यानल निर्वाचित
६ चैत, काठमाडौं । दाङको देउखुरीस्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पर्ने राप्ती गाउँपालिकाको लालमटियास्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसको स्ववियुमा अखिल क्रान्तिकारीका विनोद कुमार सोनी नेतृत्वको टिम विजयी भएको हो । सभापति पदमा सोनी, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा मन्दिप पोख्रेल विजयी…
– यस समाचारको श्रोत : Online Khabar हो ।