Main
देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानमा सरकारको ध्यान पुगेन : कप्तान रोहित
२९ फागुन, देउखुरी । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा जारी छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा गत फागुन २५ गतेदेखि एकैपटक सञ्चालन गरेको हो । चैत १६ गतेसम्म हुने उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।