Main
देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान क्यानले लिन तयार छ : उपाध्यक्ष सिंह
१३ चैत, देउखुरी । नेपाल क्रिक्रेट संघ (क्यान)का उपाध्यक्ष रोशन कुमार सिंहले देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानलाई क्यानले अपनत्व गर्न पहिलेदेखि नै तयार अवस्थामा रहेको बताएका छन् । मंगलबार लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिक्रेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीचको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैको पहलमा यो मैदानलाई व्यवस्थित…
– यस समाचारको श्रोत : Online Khabar हो ।