Main
देउवाकै अगाडि शेखरले दोहोर्याए : कांग्रेस सत्तामा छ, सरकारमा छैन
३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहोर्याएका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक दोहोर्याएको बताउँदै फेरि स्मरण गराएको बताए । पार्टी सभापति शेरबहादुर देउवासैगै रहेका कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।