Main
देउवाबारे धनराज- ६/७ पटक पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ
१० जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने टिप्पणी गरेका छन् । शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाब गरेर बस्न नमिल्ने उल्लेख गरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।