Main
देउवालाई चित्त बुझेको छैन ५२ संवैधानिक नियुक्तिबारे सर्वोच्च फैसला
तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक सीमा मिचेर ५२ नियुक्ति गर्दा विपक्षमा उभिएका देउवालाई यति बेला आफूसँग साझेदारी गर्दै सत्तारोहण गरेका ओलीको बचाउ गर्ने कि त्यस बेलाको संवैधानिक मान्यताको बचाउ गर्ने द्विविधा उत्पन्न भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।