Main

देउवालाई प्रधानमन्त्री बनिदिनुपर्‍यो भन्दै प्रचण्डले खबर पठाइरहन्छन् : गगन थापा

‘त्यो ठग एमाले, माओवादी, कांग्रेस होस् वा नयाँ पुरानो जो होस्’ उनले भने, ‘त्यो सहकारी ठग्ने मान्छे होस् कि मान्छेलाई झुक्याएर विदेश लाने होस् । जतिसुकै शक्तिशाली होस् । जुनसुकै पार्टीको होस् । आज बच्ला, भोलि बच्दैन ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button