Main

देउवा निवासमा संस्थापन पक्षका कांग्रेस नेताहरुको बैठक

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ । देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतको भनाइ छ । बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button