Main
देवेन्द्रका गजलमा गुञ्जिए सन्तोष
काठमाडौँ । “नजरबाट कोही पस्यो दिल उघारी, चुमी यी अधरमा बस्यो दिल उघारी” । गजलकार देवेन्द्र के. सी. ‘देवु’का यी प्रेमिल पंक्तिमा विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको आवाज मिसिँदा बुधबार सर्वनाम थिएटरमा सहभागी गजलप्रेमीहरु पलभरमै मोहित भए । अर्को गजल “बोकेर फूलपाती स्यूँदोभरी सजाई, को धाउँदै छ दिलमा छम्छम् चुरा बजाई ?” प्रस्तुत…
– यस समाचारको श्रोत : Online Khabar हो ।