Main

टीआरसीका दुई आयोग दुईपल्ट असफल, तेस्रोपल्ट गठन नै हुन सकेनन्

टीआरसी आयोगमा कांग्रेस, एमाले र माओवादीले भागबन्डा मिलाउने कोसिस गरेका थिए, तर नेतृत्वमा सहमति जुटेन । अब फेरि सर्च कमिटीले प्रक्रिया थाल्न अनुरोध गर्ने निर्णय गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button