Main
देवेन्द्र बब्लुको स्वरमा फिल्म ‘वसन्त’ले ल्यायो ‘बिना स्वादैको’
हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहलता पैदा गर्ने देखिन्छ । एक जोडी अन्तरजातीय प्रेमपछि परिवारले मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।