Main

देव खनाल १० लाखमा कर्णालीमा आवद्ध

२० असोज, काठमाडौं । नेपालका युवा ब्याटर देव खनाललाई नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले न्यूनतम १० लाख रुपैयाँमा किनेको छ ।

नेपालबाट यू१९ क्रिकेटमा तीन शतक हान्ने एक्लो खेलाडी उनलाई कर्णालीले न्यूनतम मूल्य पाएको हो ।

देव ओपनिङ र तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । नेपालबाट खेली सकेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button