Main

देशको नेतृत्वमा युवा ल्याउनेगरी अभियान चलाउँछौं: जनार्दन शर्मा

१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेर प्रगतिशील अभियान घोषणा गरेका नेता जनार्दन शर्माले देशको आगामी नेतृत्व युवा पुस्ताले लिने गरी देशव्यापी अभियान चलाउने बताएका छन्। नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील अभियान नेपाल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले अब देशको नेतृत्व युवाको हातमा जानु पर्ने बताए। ‘देशको नेतृत्व नयाँ पुस्ताले लिन आवश्यक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button