Main
देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन
८७ वर्षका उनी विशेष गरी देशभक्तिपूर्ण फिल्मको लागि परिचित थिए । उनलाई भरतकुमार भनेर पनि चिनिन्थ्यो । उपकार, पूर्व पश्चिम, क्रान्ति, रोटी कपडा र मकान उनका सफल फिल्म थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।