Main
देशभरि मेला-महोत्सव, सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने औजार
सामान्यतया डिसेम्बर वाह्य पर्यटक आगमनका दृष्टिकोणले ‘लो सिजन’ मानिन्छ । यस बेला आयोजना हुने स्ट्रिट फेस्टिभल, ड्रागन बोट रेस वा हात्ती महोत्सवले पर्यटक आगमन प्रोत्साहन र पर्यटक बसाइ अवधि लम्ब्याउन समेत भूमिका खेल्ने गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।