Main
नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु
यस परियोजनाले नेपालका सरोकारवालालाई कुशल खाद्य आपूर्ति शृङ्खला व्यवस्थापनका लागि डिजिटल प्रविधि उपयोगमा भारतको अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने भारतीय दूतावासले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।