Main

हलमा लागे सुरक्षा पन्त स्टारर ‘धागो’ र हलिउडको ‘द रनिङ म्यान’

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई फिल्म रिलिज भएका छन् । नेपाली भाषाको ‘धागो’ र हलिउडको ‘द रनिङ म्यान’ रिलिज भएका छन् । भारतको डुवर्स क्षेत्रमा छायांकन गरिएको ‘धागो’ नेपाल र भारतबाट एकसाथ प्रदर्शनमा आएको हो । उदिप राणा थापाको निर्देशनमा बनेको फिल्मले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button