Main

देशलाई समृद्धिको बाटोमा लैजाने निस्वार्थ नेताको रुपमा जनताले रविलाई हेरेका छन् : गौतम

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेलाई नेपाली जनताले समृद्धिको बाटोमा लैजाने निस्वार्थ नेताको रुपमा हेरेको बताएकी छिन् । शनिबार सुनसरीको बराहक्षेत्रमा आयोजित वृहत खुला भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । सभापति लामिछानेमाथि लागेको मुद्दामा सत्ताको स्वार्थ र प्रभावको गन्ध आइरहेको टिप्पणी गरिन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button