Main

दैलेखको ग्याँस एक वर्ष भित्र उपयोगमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

दैलेखमा ग्याँस भण्डार पत्ता लागेको खबरले उत्साहित प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी परीक्षण उत्पादनमा लाग्न निर्देशन दिँदै त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बताएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button