Main

दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

२५ कात्तिक, काभ्रेपलाञ्चोक । शैलुङ भ्रमणमा आएका पर्यटक बोकेको माइक्रोबस दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौंबाट पर्यटक लिएर आएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस दुर्घटनामा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button