Main

दोलखाको गौरीशंकरमा माओवादीलाई उछिन्दै एमालेले लियो अग्रता, मतान्तर ६६

१७ मंसिर, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । यसअघि माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले अग्रता कायम राखिरहेकी थिइन् । पछिल्लो परिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले अग्रता बनाएकी छिन् । निर्वाचन आयोगका अनुसार, गौरीशंकरमा एमालेकी उमाले १ हजार ९ सय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button