Main

दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध

४ साउन, काभ्रेपलाञ्चोक । पहिरोले दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार दोलखाको बिगु गाउँपालिका १ सोल्टीमोडमा पहिरो खस्दा सिंगटी लामाबगर सडकखण्ड अवरुद्ध भएको हो । सडक खुलाउने पहल भइरहेको तर खुल्न केही समय लाग्न सक्ने उनले बताए । गसैगरी कालिन्चोक गाउँपालिका ६ लापिलाङ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button