Main

पहिरो हटाएपछि खुल्यो अरनिको राजमार्ग

२६ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग सञ्चालनमा आएको छ । बिहीबार बिहान इकुमा पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको अरनिको राजमार्ग सडक डिभिजन कार्यालय चरिकोटले बेलुकाबाट खुलाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । इकुमा माथिबाट पहिरो खस्दा र सडकको तलपट्टी भोटेकोशीले कटान गरेर भासिएको कारण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button