Main
दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदै
२ वैशाख, काठमाडौं । चितवनमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालको मनोचिकित्सा विभाग र चितवन मेडिकल कलेजको मुख्य आयोजनामा आगामी वैशाख १८ देखि २० गतेसम्म सम्मेलन हुन लागेको हो । हार्वर्ड मेडिकल स्कुल, ओस्लो विश्वविद्यालय, अमेरिका नेपाल हेल्थ फाउण्डेशन, नेपाल अमेरिकन साइकियाट्रिक एसोसिएशन, हेल्थ फाउण्डेशन नेपाल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।