Main
फेरानको ह्याट्रिकमा बार्सिलोनाको जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५-३ गोलअन्तरको जित हासिल गरेको छ । बेटिसको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे भने रुनी बार्डगी र लामियन यमालले १-१ गोल गरे । बेटिसका एन्टनी, डियगो लोरेन्टे र कुको हर्नान्डेजले १-१ गोल गरे । खेलमा अग्रता बेटिसले नै लिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।