Main
दोस्रो एनआरएनए इलाम गोल्डकप मंसिर २२ देखि
१२ मंसिर, इलाम । एनआरएनए इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । गत वर्षदेखि सुरु भएको एनआरएनए इलाम गोल्डकप प्रतियोगिताको दोस्रो संस्करण मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) सहित संकटा, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, जिटिए दार्जिलिङ, रेडस्टार झापा,…
– यस समाचारको श्रोत : Online Khabar हो ।