Main
भारतमा कफ सिरपले २० बालबालिकाको मृत्यु, नेपालमा कति सुरक्षित ?
भारतसँग खुला सिमाना भएको र चिकित्सकको परामर्श विना नै खोकीका औषधि किन्ने प्रचलन अत्यधिक रहेका कारण नेपालमा सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।