Main

दोस्रो डिभिजनको क्लबसँग पराजित हुँदै लिभरपुल एफए कपबाट बाहिरियो

२८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । आइतबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग पराजित हुँदै लिभरपुल बाहिरिएको हो । प्लाइमाउथले लिभरपुललाई १-० गोलअन्तरले हराएको हो । प्लाइमाउथको जितमा रायन हार्डीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । उनले ५३औं मिनेटमा गोल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button